महन्थले लिए समाजवादीको सदस्यता
मेरोन्यूज
२०७८ भदौ ३० गते १५:०२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको सदस्यता लिएका छन् ।
ठाकुर नेतृत्वको लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई नै सदस्ता दिएर सदस्य वितरण अभियान सुरु गरेको हो ।
अध्यक्ष यादवलाई पार्टीका ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरेका थिए ।
ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि पार्टीको सदस्यता लिएका छन् । लोसपाले साधारण सदस्यता वितरण गरिसकेपछि सक्रिय सदस्यताको लागि फारम भर्नुपर्ने जनाएको छ ।
जनता समाजवादी पार्टीबाट विभाजित भई निर्वाचन आयोगबाट लोकतान्त्रिक समाजवादी पार्टीको मान्यता पाएपछि ठाकुरसमूह केही दिनदेखि मधेसका जिल्लाहरुमा संगठन विस्तार अभियानमा लागेको छ ।
सम्बन्धित

















सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया