जनतासँग टाढा भए हामीसँग केही रहँदैन : ईश्वर पोखरेल
मेरोन्यूज
२०७८ भदौ ३१ गते १५:०३

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले व्यवस्थित नभए थप कठिन अवस्था आउने बताएका छन् । काठमाडौँमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘केन्द्रदेखि जिल्लासम्म नेतृत्व पंक्ति सही रुपमा आउनु आवश्यक रहेको छ,’ उनले भने, ‘हामी एकताको पक्षमा छौँ, एकताको पक्षमा रहेका हामी सबैलाई ठूलो चुनौती आएको छ ।’
उनले एमाले संविधान र विधिभन्दा माथि जान नसक्ने बताउँदै सोहीअनुरुप काम गर्ने बताए
‘हामी जनतासँग रहनु पर्छ, यदि जनतासँग टाढा भयौँ भने पार्टी रहला तर हामीसँग शक्ति रहँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीसँग केही रहँदैन ।’
सम्बन्धित










कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
प्रतिक्रिया