बुधबार, फागुन ६, २०८२

संसदबाट सबै काम गर्न सक्ने, बजेट ल्याउन नसक्ने : केपी ओली

मेरोन्यूज २०७८ भदौ ३१ गते १६:०७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बजेटविहीन भएको बताएका छन् । उनले प्रतिनिधिसभा (संसद)बाट सबै काम गर्न सक्ने तर बजेट ल्याउन नसक्ने भन्दै प्रश्न गरे ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेको कार्यक्रता प्रशिक्षण भेलामा बोल्दै उनले संसदमा अर्थमन्त्री (जनार्दन शर्मा) कुदेर संसदबाट अनावश्यक काम गरेको तर बजेट ल्याउन नसकेको आरोप लगाए । उनले आगामी दशैमा धेरै सरकारी कर्मचारी ठूलो समस्या पर्ने भएको बताए ।

यस्तै, उनले सरकार अलोकतान्त्रिक बन्दै गएकाले राष्ट्रिय स्वाधिनतामाथि समेत बोल्न नदिएको आरोप लगाए ।

प्रतिक्रिया