नेकपा एसको केन्द्रीय कार्यालय उद्घाटन हुँदै
मेरोन्यूज
२०७८ असोज १ गते ८:१९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय उद्घाटन हुँदैछ । कामपा ३१ आलोकनगर, वागमती करिडोरस्थित कार्यालयको शुक्रबार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने छन् ।
माधव नेपालले नेकपा एमालेलाई विभाजन गरेर नयाँ पार्टी बनाएका हुन् । उनले आजदेखि पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा ल्याउन लागेका हुन् । नेकपा एसले जिल्लामा पनि पार्टी कार्यालय राख्न थालेको छ ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया