नेकपा एसको मासिक भाडा ३ लाख रुपैयाँ
मेरोन्यूज
२०७८ असोज १ गते १२:०३

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)को मासिक कार्यालय भाडा ३ लाख रुपैयाँ रहेको छ । एक नेताका अनुसार मासिक भाडा ३ लाख हुने गरी कार्यालयका लागि घर भाडामा लिएको हो ।
आज बिहान माधव कुमार नेपाल नेतृत्वको नेकपा एसको पार्टी कार्यालय उद्घाटन भएको हो । पार्टी अध्यक्षसमेत रहेका नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् ।
पार्टी कार्यालय राजधानीको बानेश्वरस्थित आलोकनगरमा राख्ने भएको छ । पार्टी कार्यालय रहेको घर चार तले रहेको छ ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया