एमालेको विरोधबीच विनियोजन विधेयक पेश
मेरोन्यूज
२०७८ असोज ५ गते १३:५८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक २०७८ टेबुल भएको छ । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले विरोध गरेका थिए ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए । बैठकको प्रारम्भमा बोल्दै एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीलाई कमजोर बनाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउन सभामुखको भूमिका हुनु गलत भएको बताएका थिए ।
उनले एमालेले कारबाही गरेका सांसदको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै बैठकमा अवरोध जारी राख्ने बताएका थिए ।
सम्बन्धित

















मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
Two killed, two injured in road accident
14 days to HoR elections: ‘Temporary Voter List Procedure 2082’ issued
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया