देशभर १ हजार ४ सय ७८ जनालाई कोरोना, ६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ६ गते १६:४५

काठमाडौं । नेपालमा बुधबार थप एक हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा एक हजार ४ सय ७८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ११ हजार ६७ जनाको पीसीआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल २१ हजार १३९ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
सम्बन्धित















‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
प्रतिक्रिया