ल्याण्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकाशमै
मेरोन्यूज
२०७८ असोज ११ गते १०:१७

काठमाडौँ । बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियरको समस्या देखिएपछि पुनः काठमाडौँमा फर्किएको छ । विराटनगर गएको विमानमा ल्याण्डिङ गियरको समस्या भएपछि काठमाडौं फर्किएको हो ।
ल्याण्डिङ गियरमा समस्या भएपछि जहाज आकाशमा नै उडिरहेको छ । तुलनात्मक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल सुविधा सम्पन्न भएकाले आकस्मिक अवतरण काठमाडौँमा नै गर्ने भएको हो ।
जहाज काठमाडौंबाट विराटनगरका लागि बिहान उडेको थियो ।
सम्बन्धित

















विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया