एमाले विधान महाधिवेशनका ८ हजार प्रतिनिधिलाई ‘ए वान’ को दिवा भोज (तस्बिरहरु)
जुली गिरी
२०७८ असोज १५ गते ११:१९

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई होटल ए वान प्यालेसले खानाको व्यवस्था गरेको छ । विहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय भएकाले २६ वटा काउन्टरबाट व्यवस्थित ढंगले खानाको व्यवस्थापन भएको बताइएको छ ।

खाना खुवान होटल ए वान प्यालेसलेत्यस ३ सय जना कर्मचारी खटिएको जनाइएको छ । दिउँसो एक छाक खाना खुवाउने जिम्मा पाएको ए वानले दालभात, तरकारी, खसी र कुखुराको मासुलगायतका व्यञ्जनको व्यवस्था गरेको छ । २ घण्टाभित्र खाना खुवाइ सक्ने गरी ८ हजार जनासम्मलाई पुग्ने परिकार तयार पारिएको छ ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया