कांग्रेस महाधिवेशनः काठमाडौंको प्रारम्भिक मतगणनामा शाक्यको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकामा भएको निर्वाचनमा निलकाजी शाक्यले प्रारम्भिक अग्रता लिएका छन् ।
प्रारम्भिक गणनामा काठमाडौं महानगर सभापति पदका उम्मेदवार नीलकाजी शाक्यले ४ सय २२ मत पाएका छन् भने सभापतिका अर्का प्रत्यासी प्रगतिमान रञ्जितले १ सय ६० मत पाएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, उपपभापतिमा सन्तकुमार महर्जन र शुशीला ढकालको अग्रता छ । महर्जनले ४ सय २४ मत पाउँदा शुशीलाले ४ सय ४२ मत प्राप्त गरेकी छन् ।
उपसभापतिकै प्रत्यासी सुधीरनाथ खनालले १ सय ४३ मत पाउँदा भरत तण्डुकारलाई १ सय २१ मत प्राप्त भएको छ ।
काठमाडौंको सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेलले अग्रता लिएका छन् । अहिलेसम्मको गणनामा वैद्यको ४ सय ५१ मत छ भने खकुरेलले ४ सय २ मत पाएका छन् ।
यस्तै, सचिवकै प्रत्यासी रमेश उप्रेतीले १ सय १० मत पाउँदा सम्झना भट्टराईको १ सय ७० मत आएको छ ।
सहसचिवमा बिमला लामिछाने र अमृत मानन्धनरले अग्रता लिएका छन् । लामिछानेले ४ सय ३९ मत पाएका छन् भने मानन्धरले ४ सय १३ मत पाएका छन् ।

















HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया