१८ वर्षमै विवाह गर्न पाउने प्रस्तावमा सांसदहरू
मेरोन्यूज
२०७८ असोज १८ गते १३:३३
काठमाडौँ । १८ वर्षको उमेरमा विवाह गर्न पाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा बलात्कारसँग सम्बन्धित कानुनबारे छलफल गर्दै सांसदहरूले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरेपछि विवाह गर्न उमेर हद तोक्नु नपर्ने धारणासमेत राखेका थिए ।
छलफलमा सांसदहरू नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले विवाहको उमेर घटाउनु पर्ने प्रस्ताव राखेका हुन् ।
सांसद यादवले भने लिभिङ टुगेदरलाई समेत विवाह दर्ताअनुसार दर्ता गर्नु पर्ने धारणा राखे
हाल नेपालमा २० वर्ष नपुग्दै विवाह गर्न नपाइने व्यवस्था रहँदै आएको छ ।
सम्बन्धित
















समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया