एघार वर्षको बालक ३.३ करोड पाउण्ड सम्पत्तिको मालिक !
मेरोन्यूज
२०७८ असोज १८ गते १६:११

काठमाडौं । अजरबैजानको सत्तारुढ एलियव परिवारले आफशोर कम्पनीबाट शंकास्पद कारोबार गरी ब्रिटेनमा गोप्य रुपमा सम्पत्ति खरिद गरेको खुलासा भएको छ ।
लामो समयसम्म भ्रष्टाचारको आरोप खेपेका राष्ट्रपति एलीयवको ११ वर्षको छोरा हेवर एलीयवको नाममा लण्डनमा ३.३ करोड पाउण्डको अफिस भवनसहित १७ सम्पत्ति खरिद गरेका छन् ।
पेण्डोरा पेपर्सकाअनुसार सन् २००९ मा राष्ट्रपति इल्हान अलीयवको पारिवारिक मित्रको एक फ्रन्ट कम्पनीले खरिद गरेके थियो । त्यसको एक महिनापछि यसको अलीयवको छोरा हेदरको नाममा ट्रान्सफर गरिदिएका हुन् ।
सन् २०१८ मा कुनै पविाररको स्वामित्वमा रहेको अर्को अफिस भवन क्राउन स्टेटको ६.६ करोड पाउण्डमा बिक्री गरिएको पनि उक्त दस्तावेजले खुलासा गरेको छ ।
सम्बन्धित

















आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी, चक्रे मिलन चाेथाे
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
प्रतिक्रिया