कांग्रेसका तीन नेताबीच तीन सहमति
मेरोन्यूज
२०७८ असोज १८ गते १७:२५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहेका पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीचको बैठक सकिएको छ ।
दिउँसो ३ बजेबाट तीन नेताहरुबीच उपसभापति विमलेन्द्र निधि निवास वानेश्वरमा छलफलमा जुटेका थिए ।
तीन नेताहरुबीच तीन कुरामा सहमति भएको प्रकाशमानका स्वकिय युपी लामिछानले बताए ।
उनका अनुसार सोमबारको बैठकमा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको बिवाद तत्कालै टुंगोमा पुराउनु पर्ने क्रियाशील सदस्यको कारण महाधिवेशन तालिका प्रभावित हुन दिनु नहुने तोकियकै समयमा सम्पन्न गराउनु पर्ने, सरकारलाई तत्काल पूर्णता दिनु पर्ने र सहमति जुटायर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउदै जाने निर्णय भएको छ ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
प्रतिक्रिया