सार्वजनिक गाडीको रुट पर्मिट हटाइयो
मेरोन्यूज
२०७८ असोज २१ गते ९:००

काठमाडौँ । सार्वजनिक गाडीको रुट पर्मिट हटाइएको छ । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो ।
अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । यो व्यवस्था आजदेखि कोजाग्रत पूर्णिमासम्म रहनेछ । त्यसपछि पुनः अहिलेको अवस्थामा रुट पर्मिट अनुसार नै चल्ने छन् ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया