सत्ता गठबन्धन दलको बैठकबाट निस्किए माधव नेपाल
मेरोन्यूज
२०७८ असोज २१ गते १६:५७

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बसेको बैठकबाट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको बैठकबाट अध्यक्ष नेपाल बाहिरिएका हुन् ।
पार्टीको सातौँ स्थायी कमिटीको बैठक बस्ने भएकाले अध्यक्ष नेपाल सत्ता पक्ष दलको बैठकबाट बाहिरिएका हुन् । स्रोतका अनुसार उनी बैठकमा साढे दुई घण्टा बसेका थिए ।
नेपालबाहेक नेताहरू भने बैठकमा नै रहेका छन् । गठबन्धन दलभित्र मन्त्रालयको भाग बण्डा मिले पनि अध्यक्ष नेपालको पक्षमा केही विषयमा छलफल हुने भएको छ ।
मन्त्रालय भाग बण्डामा अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया