पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दसैंमा टीका नलगाइदिने
मेरोन्यूज
२०७८ असोज २२ गते १९:१७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई विजय दशमीका दिन टीका नलगाइदिने भएका छन् ।
शुक्रबार शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो ।
कोरोनाको असहजताको कारणले सो कार्यक्रम नगर्ने बताइएको छ । साथै महाअष्टमीका दिन पनि शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम पनि नहुने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित










बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया