राजनीतिमा खतरनाक प्रवृत्तिको प्रवेश : भीम रावल
मेरोन्यूज
२०७८ असोज २२ गते २१:४३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिमा खतरनाक प्रवृतिको प्रवेश भएको बताएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रवार गरेको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीसको कोटामा उधोगमन्त्री बनेका गजेन्द्र हमालको नियुक्ति प्रक्रणलाई लक्षित गदै उपाध्यक्ष रावलले त्यस्तो टिप्पणी गरेका हुन् ।
रावलले सामाजिक सन्जालमा प्रधानमन्त्री देउवा र सत्ता गठबन्धन दलका नेताहरुको चरित्र र ब्इवहार उदांगो बनेको पनि आरोप लगाएका छन् । उनले सामाजिक सन्जलमा लेखेका छन्,- सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खवरले प्रमं देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ।यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।
सम्बन्धित

















पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया