चितवन टाइगर्सले जित्यो ईपीएल क्रिकेटको उपाधि
मेरोन्यूज
२०७८ असोज २३ गते १५:५७

काठमाडौँ । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गदै चितवनले उपाधी उचालेको हो ।
चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखराले १७।५ ओभर खेली १ सय २१ रनमा अलआउट भएको थियो । तर चितवनका भीमले ४४ बलमा ६३ रन बनाएपछि १५।५ ओभरमै लक्ष्य पुरा गरेर उपाधी चुमेको हो । भीतले ७ चौका र २ छक्का प्रहार गरेका थिए ।
सम्बन्धित









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया