मेरो दशैं
आयान्श पौड्याल
२०७८ असोज २७ गते १४:०६

यो पालिको दशैंमा, पिङ चढी खेल्छु म
मामाघर गएर, मामा माइजु भेट्छु म
जहाजमा चढ्ने हो, बसमा पनि जाने हो
मामाघर गएर मिठो मिठो खाने हो
मामुले ल्याएको नयाँ नाना लाएर
दंग पार्छु सबैलाई गित गाउदै नाचेर
टिका थाप्छु निधारमा, पैसा हातमा
गफ गर्छु मामा अनि माइजु साथमा
रमाइलो गरीन्छ, म्याग्दी सम्मै पुगिन्छ
यसपालीको दशैमा जताततै घुमिन्छ ।
सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया