इटालीमा खेल्दै आएका विकास च्यासलमा आबद्ध
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १६:५२

काठमाडौं । इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ‘ए’ डिभिजनको च्यासल युथ क्लबमा आवद्ध भएका छन् ।
क्लबले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा विकासलाई आवद्ध गरेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा दुई पक्षबीचको सम्झौतापछि विकासले आसन्न शहीद स्मारक ’ए डिभिजन लिग’ फुटबल च्यासल क्लबबाट खेल्ने तय भएको क्लबले जनाएको छ ।
ए डिभिजन लिग खेल्नका लागि विकास दुई दिनअघि नेपाल आएका हुन् ।
१८ वर्षीय विकासले इटालीको यु–१६ राष्ट्रिय टोली तथा एटलान्टा क्लबको युथ टिमबाट खेल्दै आएका छन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
सम्बन्धित

















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया