बाढी पहिरो प्रकोप : देशभर १ सय १३ जनाको मृत्यु, ३२ जना अझै वेपत्ता
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ९:४७

काठमाडौँ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ११३ जनाको मृत्यु भएको छ । आईतबार बिहानसम्म विपद् व्यवस्थापन महाशाखाका अनुसार १ सय १३ जनाको मृत्यु भएको हो ।
घटनामा ३३ जना बेपत्ता र ३२ जना घाइते भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण ११३ जनाको मृत्यु, ३३ जना वेपत्ता र ३२ जना घाईते भएका छन् ।
महाशाखाका अनुसार कात्तिक २ गते ६ जना, कात्तिक ३ गते ६३ जना, कात्तिक ४ गते २५ जना, कात्तिक ५ गते १३ जना, कात्तिक ६ गते ८ जना र कात्तिक ७ गते १ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो ।

सम्बन्धित













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया