काठमाडौंको नयाँ बानेश्वर खण्डको सडक भासियो (फोटोफिचर)
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १७:२२

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक भासिएको छ । तीनकुने–सडक खण्डको नयाँ बानेश्वरस्थित यातायात ब्यवस्था विभागको अगाडिको मुख्य सडक भासिएको हो ।
यसअघि पोखरामा पनि पटक पटक सडक भासिने र भ्वाङ पर्ने गरेको थियो । पोखराका सडक भासिए पनि काठमाडौंमा भने सम्भवतः पहिलो पटक सडक भासिएको हो ।
सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएपछि त्यसलाई भत्काएर खाल्डो पुर्ने तयारी गरिएको छ । मुख्य सडकको बीचभागमै भ्वाङ परेपछि सोमबार उक्त सडक केहीवेर अवरुद्ध भएको थियो ।
भासिएको क्षेत्रलाई घेरा लगाएर बन्द गरिएपछि बाटो एकतर्फी सञ्चालन भएको छ ।
सडक भासिएको ठाउँमा खन्दै जाँदा भित्र ढल निकास भेटिएको छ ।



सम्बन्धित

















नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया