काठमाडौंका ३९ पसललाई कारबाही
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १६:४७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ३९ वटा पसललाई कारबाही गरेको छ ।
प्रशासनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरुसहित गरेको साताब्यापी बजार अनुगमनका क्रममा खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका पसलहरुलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा उपभोक्ता हित विपरितका ३९ वटा पसलहरुबाट ३ लाख १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रकाशन कार्यालय काठमाडौंले जनाएको छ ।
प्रशासनले केही पसलहरुलाई तत्काल सुधार गर्न निर्देशन दिनुका साथै केहीलाई आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ ।
सम्बन्धित

















कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया