आईसीसी टी–२० क्रिकेटमा अष्ट्रेलियाको दोस्रो जित
मेरोन्यूज
२०७८ कार्तिक १२ गते ७:३३

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित भएको छ । यूएईमा गएराति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै दोस्रो जित भएको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
सम्बन्धित


















चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया