आईसीसी टी–ट्वान्टी विश्वकप : आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १३:२३

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । अबुधाबीमा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ । विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्न हार ब्यहोर्नु परेको छैन ।
पछिल्लो विश्वकपमा पाकिस्तान र अष्ट्रेलिया आमने सामने भएका थिए । जसमा अष्ट्रेलियाको टिमले रोमाञ्चक जित गरेको थियो । तर यसपटक उत्कृष्ट फर्ममा देखिएको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई कठिन पर्ने देखिएको छ । विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गए राति इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
सम्बन्धित









नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया