रुपन्देहीमा कांग्रेसको दुई पक्षबीच झडप, पाँच जना घाइते
मेरोन्यूज
२०७८ मंसिर ४ गते ११:२८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा भएको निर्वाचनमा झडप भएको छ । जिल्लाको क्षेत्र नम्बर ३ ‘क’को मतगणना चलिरहँदा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
कांग्रेसको पार्टी कार्यालय भैरहवामा मतगणनाका क्रममा गएराति दुई पक्षबीच झडप भएको हो । झडपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षको आक्रमणबाट क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बत्ती अफ गरेर आक्रमण गरेको पौडेल पक्षले जनाएका छन् । जिल्लामा कांग्रेसको नेतृत्व चयन गर्न ३३८ मतदाता रहेका छन् ।
सम्बन्धित
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
प्रतिक्रिया