टेकु अस्पतालका निर्देशक डा. बास्तोला हटाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हटाउँने तयारी गरेका छन् ।
निर्देशक डा. अनुप बास्तोलालाई हटाउने तयारी अगाडी बढाएको मन्त्रालय स्रोतले जानकारी दियो ।
डा.बास्तोला निर्देशक बनेको पाँच महिनामै अस्पतालको फार्मेसीदेखि, क्वार्टरसम्म व्यवस्थित बनाएर अस्पतालको मुहार फेरेका थिए ।
टेकुलाई कोरोना कालमा अब्बल अस्पतालको रुपमा स्थापित गर्न डा. बास्तोलले महत्वपुर्ण भूमिका रहेको छ ।
भने नेपालमा कोरोना संक्रमण देखिएको पहिलो बिरामीको उपचार उनै डा.बास्तोलले गरेका थिए । स्वास्थ्यमन्त्रीले टेकु अस्पतालको निर्देशक फेरेर आफ्नो छबि उदांगो पार्ने काममा गरेका मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

डा. बास्तोलाले अस्पतालमा बेडको अभाव हुँदा आँगनमै राखेर भए पनि उपचार गरे तर,अस्पताल पुगेका काेही पनि बिरामीलाई निरास बनाएर घर फर्काएनन् ।

डा.बास्तोला एक उदारणीय पात्र मात्रै हुन् । स्वास्थ्यमन्त्री खतिवडा जनताको भावनामा खेलबाड गर्न कर्मचारीहरुको आरोप छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया