कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
मेरोन्यूज
२०७८ मंसिर १७ गते १०:५५

काठमाडौँ । आज कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत जानकारी लिन सकिन्छ । कोभिड–१९ को महामारीका कारण परीक्षा केही ढिला गरी सञ्चालन भएको थियो ।
परीक्षामा देशभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । परीक्षार्थीले वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति राखेर हेर्न सकिन्छ । यस्तै, एसएमएस गर्नका लागि NEB टाइप गरी एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाएर नतिजाको जानकारी लिन सकिन्छ ।
सम्बन्धित
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया