कांग्रेस प्रदेश अधिवेशन : तीन सदस्य निर्विरोध
मेरोन्यूज
२०७८ मंसिर १८ गते ८:१०

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तिन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलक राज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् ।
शुक्रबार उम्मेदवारहरुको मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए । उनीहरु जिल्ला भूगोल कोटाबाट संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि निर्विरोध भएको उनले बताए ।
आज (शनिबार) बिहान ९ बजेदेखि ३ बजेसम्म मतदातन हुने कार्य तालिका रहेको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया