निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा भण्डारी नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २१ गते ९:३३

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अर्जुन भण्डारी नियुक्त भएका छन् । गत मंसिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।
हाल अर्थ मन्त्रालयमा कार्यरत रहेका भण्डारीले यसअघि देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा काम गरिसकेका छन् ।
सरकारले विश्वास गरी जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले मेरो न्युजसँग भने, ‘निक्षेप तथा कर्जा सुरक्षण कोषको काम कारबाही थप प्रभावकारी बनाउन मैले सक्दो प्रयास गर्ने छु ।’
सम्बन्धित










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया