बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २३ गते १०:५९
कैलाली । बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–काप्री नजिकै गर्जगाड खोलाको भीरबाट ट्रक तल खसेको हो ।
दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन नसकेको जुड्डी प्रहरी चौकीका प्रमुख वीरसिंह ठगुन्नाले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट हुम्लाका लागि सामान बोकेर आउने ट्रक दुर्घटना भएको हो ।
ट्रक करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया