पौडेललाई निधिको फोन- महाधिवेशनमा आउनुहोस्
मेरोन्यूज
२०७८ मंसिर २४ गते १३:२१

काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा सभापतिका आकाक्षी बिमलेन्द्र निधिले बरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुन फोनमार्फत आग्रह गरेका छन् ।
बुधबार बेलुका नेता प्रकाशमान सिंहको घरमा नेताहरु सिंह र शेखर कोइरालालाई सहमतिमा साझा उम्मेदवार छान्न बसेको वैठकमा नेताहरुसँग भनाभनपछि महाधिवेशनको उद्घाटन मै सहभागी नहुने पौडेलले आश्य व्यक्त गरेका थिए ।
पौडेलले बिहीबार दिनभर मोवाइल समेत डाइभर्ट गरेर कसैसँग सम्पर्कमा आएका थिएनन् । पौडेललाई आज उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन निधिले फोनमार्फत आग्रह गरे । निधीले पौडेललाई तपाई महाधिवेशनमा सहभागी नहुँदा कांग्रेसमा राम्रो सन्देश नजाने भएकाले जसरी पनि सहभागी हुन आग्रह गरेका थिए ।
सम्बन्धित
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया