कांग्रेस सभापतिमा ४,२०० मत खस्यो
मेरोन्यूज
२०७८ मंसिर २७ गते २१:१३

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा सभापतिमा ४,२०० मत खसेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ८।५० बजेसम्म सभापतिमा ४,२०० मत खसेको हो । सभापतिबाहेक अन्य पदमा ३५०० मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
शुक्रबार उद्घाटन भएको कांग्रेसको महाधिवेशनमा आजदेखि मतदान सुरु भएको हो । सोमबार १२ बजेदेखि सुरु भएको मतदान राति १० बजेसम्म जारी राख्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ । कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया