निधिले देउवालाई मागे मत (वक्तब्य सहित)
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:१८

काठमाडौं । नेपाली काग्रेसका सभापतिको दौडवाट वाहिरिएका विमलेन्द्र निधीले शेरवहादुर देउवाको पक्षमा मत मागेका छन् । उनले वक्तब्य नै दिएर देउवालाई पार्टी सभापतिमा मतदान गर्न महाधिवेशन प्रतिनिधीहरुसँग आग्रह गरेका हुन् ।
निधि पहिलो चरणमा सभापतिको दौडमा थिए । उनी ५ उम्मेदवारमध्ये चौथो भएका थिए । आफुलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधीलाई धनयवाद दिादै निधिले दोस्रो चरणमा देउवालाई नै सभापतिमा मतदान गर्न आग्रह गरेका हुन् । निधी देउवा समुहमै थिए । सभापति चुनाव लड्नकै लागि उनले देउवासागै चुनावी प्रतिस्पर्धा गरेका थिए ।
चुनाव दोस्रो चरणमा पुगेपछि प्रकाशमान सिंहको समर्थन समेत लिएर देउवा निधि निवास पुगेका थिए । त्यसपछि उनले वक्तब्य नै दिएर आफनो समर्थन देउवालाई रहने खुलाएका हुन् ।

सम्बन्धित
















तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया