गगनलाई कांग्रेसका १६५६ जनाले मात्रै दिएनन् मत
मेरोन्यूज
२०७८ पुष १ गते १९:०६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महामन्त्रीमा झण्डै ६५ प्रतिशत मत प्राप्त गरी चुनाव जितेका गगन थापालाई कांग्रेसका १६५६ जना महाधिवेशन प्रतिनिधीले मत हालेनन् । कुल ४ हजार ६७९ जना महाधिवेशन प्रतिनिधीले मतदान गरेको कांग्रेसको महाधिवेशनमा गगनले सर्वाधिक लोकप्रिय मत ३ हजार २३ मत प्राप्त गरे ।
दुई महामन्त्री चुनिने भएपनि दोस्रो भएर निर्वाचित भएका विश्वप्रकाश शर्माकोभन्दा गगनले १ हजार ३९ मत वढी ल्याएका थिए । अर्थात विश्वप्रकाशले १९८४ जना महाधिवेशन प्रतिनिधीको मत पाए ।
सम्बन्धित















‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
प्रतिक्रिया