कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा ३५९५ गणनामा टप १० मा को-को परे (सूचीसहित)
मेरोन्यूज
२०७८ पुष ४ गते १७:४१

काठमाडौं । नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म ३ हजार ५ सय ९५ मत गनिएको छ । जसमा टप १० मा शंशाक कोइरालादेखि अर्जुन नरसिंह केसीसम्म रहेका छ ।
सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरमा शंशाक कोइराला रहेका छन् । कोइरालले २ हजार ९४० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, दोस्रोमा एनपी साउद २ हजार २६१ मत, तेस्रो बालकृष्ण खाँण २,२०७ मत,चौथो उदय समशेर राणा २ हजार १६७ मत, पाँचौ रामहरि खतिवडा २,१४७ मत, छेटौ रमेश लेखक २,१३१ मत, सातौं ज्ञानेन्द्र कार्की २,१२७ मत ल्याए ।
आठौंमा शंकर भण्डारी २,११२ मत, नांवौं जिप छिरिङ लामा २ हजार ३५ मत र दशौमा अर्जुन नरसिंह केसी रहेका छन् । केसीले २ हजार ३५ मत ल्याउका छन् ।
सम्बन्धित













लागुऔषधसहित तीन जना पक्राउ
यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया