आज देशभर मौसम कस्तो ? सतर्कता हुन सबैमा आग्रह
मेरोन्यूज
२०७८ पुष ५ गते ६:५८

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय प्रणालीको कुनै मौसम नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेने छ ।
आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाले चिसो बढेको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ । महाशाखाले तराईका भागहरुममा बिहानको समयमा हुसु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ ।
महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।
सम्बन्धित















युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया