सालकको खपटासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ पुष ८ गते ९:३१
काठमाडौँ । रामेछापको मन्थलीबाट सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटीका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा रहेको प्रहरीले जनाएको छ ।
घर खानतलासी गर्दा उनीहरूको साथबाट ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको रामेछाप जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूले बेच्नका लागि खपटा घरमा लुकाएर राखेका थिए ।
थप अनुसन्धान र आरोपीहरुलाई आवश्यक कारबाहीका लागि प्रहरीले चिसापानी सबडिभिजन बन कार्यालय मन्थलीमा बुझाएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया