माधव नेपालसँग ढिलो-चाँडो एक ठाउँमा हुन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग ढिलो-चाँडो एक ठाउँमा हुने बताएका छन्। पार्टीको राष्टिय सम्मेलनको पूर्वसन्ध्यामा ललितपुरको एक होटलमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले माधव नेपाल सँग आफुहरु एकै ठाँउ हुने बताएका हुन् ।
माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन,- प्रचण्डले भने ।
सर्वाेच्च अदालतले गत वर्ष पुस २३ मा एमाले र माओवादीको एकता वदर गदै अलग अलग पार्टी नै ब्यूताईदिएपछि प्रचण्ड र माधव नेपालहरु अलग अलग भएका थिए । त्यस अगाडीसम्म ओली विरुद्ध प्रचण्ड र नेपाल एकै ठाउँमा थिए । प्रचण्डले अव पनि माधव नेपालसाग ढिलोचाडो एकै ठाँउमा हुने बताएका हुन् ।
नेतृत्व भनेको औपचारिकमात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने प्रचण्डको भनाई थियो ।
नेतृत्व भनेको औपचारिकमात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन, -प्रचण्डले भने, – हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचान हुनुहुँदैन पनि भन्दैनौं।
उनले निर्वाचन र मूल्यांकन दुवै बाट नेतृत्व निर्माण हुने बताए ।















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया