१५ पदाधिकारी बनाउने माओवादी केन्द्रको निर्णय
वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, उपमहासचिव २, सचिव ३ जना रहने
मेरोन्यूज
२०७८ पुष ११ गते १०:४२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको आठौं महाधिवेशन पछि पाटृि पदाधिकारी १५ जना बनाउने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनलाईम हाधिवेशनमा रुपान्तरण गरेको निर्णय लिन अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको वैठकले १५ जनाको पदाधिकारी बनाउने निर्णय पारित गरेको हो ।
यो अन्तरिम विधान अव महाधिवशेनले पारित गरेपछि सोही अनुसारको पदाधिकारी माओवादीमा रहने छ ।
एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार , अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना रहने गरी केन्द्रीय समितिले विधान संसोधन प्रस्ताव पारित गरेको हो ।
सम्बन्धित















माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया