महाधिवेशनको अवसरमा पार्टी कार्यालय झकिझकाउ (फोटोफिचर)
मेरोन्यूज
२०७८ पुष ११ गते १३:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुर हुँदै छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हल दिउँसो ३ बजे महाधिवेशन उद्घाटन समारोह रहेको छ ।

महाधिवेशनको अवसरमा माओवादीले पार्टी कार्यालयलाई झकिझकाउ बनाएको छ । यस्तै, उदघाटन समारोह स्थल, सडक किनार, आकाशे पुललगायत ठाउँहरूमा ब्यानर र फ्लेक्स बोर्ड टाँगिएको छ ।





सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया