माओवादी महाधिवेशनको बन्दसत्र भोलि ११ बजे सुरु हुने
मेरोन्यूज
२०७८ पुष ११ गते १९:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमवार विहान ११ बजेबाट सुरु हुने भएको छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशनको उदघाटनसत्र आइतबार काठमाडौंमा सम्पन्न भएको हो । ढिला गरी सुरु भएको उदघाटनसत्र सकिन ढिला भएकाले बन्दसत्र सोमवारबाट मात्रै सुरु गर्न लागिएको हो ।
अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने जानकारी दिए ।
देशभरबाट आएका १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।
सम्बन्धित















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया