माओवादी महाधिवेशनको बन्दसत्र आज
मेरोन्यूज
२०७८ पुष १२ गते ६:४१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र आजदेखि हुने भएको छ । बिहान ११ बजेदेखि प्रज्ञा भवनमा नै बन्दसत्र हुने भएको हो ।
आइतबार उद्घाटन सत्रको समापन गर्दै स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रका बारेमा जानकारी दिएका हुन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायत प्रतिवेदन पेश हुने भएको छ ।
माओवादीको बन्दसत्रमा एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने छन् ।
सम्बन्धित















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया