गिरिराजमणिलाई संगीन आरोप लागेपछि माओवादीको आकस्मिक स्थायी समिति बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेललाई माओवादीको महाधिवेशनमै संगीन आरोप लागेपछि त्यसबारेमा धारणा बनाउन माओवादीको आकस्मिक स्थायी समिति बैठक बोलाइएको छ ।
वन्दशत्र जारी रहेको कमलादीस्थित प्रज्ञा भवनमै माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो ।
पोखरेल केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका बेला जनयुद्ध आरम्भ गदै गर्दाका बेलाका शहीद रामवृक्ष यादवको खयरमारा महोत्तरीमा जनमुक्ति सेनाको यादवकै नाममा रहेको विग्रेडका नाममा स्थापित शालिक निर्मल लामाको नाममा शिक्षालय स्थापनाको निहुँमा भत्काउन लगाउनु संघीन अपराध भएको भन्दै प्रदेश २ का एउटा समुहका तर्फबाट सुझाव राखेका सत्यनारायण मण्डलले लिखित रुपमा नै सुझाव राखेको र अहिलेसम्म यस अपराधमा संग्लन्न रहेका गिरिराजमणि पोखरेलसहति अन्य कुैन अपराधीमाथी कारबाही नहुनु पार्टीको गम्भिर कमजोरी रहेको भनेपछि पोखरेलले आपत्ति जनाएका हुन् ।
पोखरेल अहिले माओवादी महाधिवेशनको वन्दशत्रको अध्यक्षमण्डलका सदस्य पनि हुन् । उनले वुधबार भगतले राखेको त्यस्तो टिप्पणीमा आपत्ति जनाएका छन् । यसबारेमा पार्टी धारणा माग गरेर उनी आजको वन्दशत्रमा सहभागी भएका छैनन ।
तयसपछि माओवादीको आपतकिालन स्थायी कमिटिको बैठक बोलाइएको हो । अब सुझाव राख्न ५ समुहमात्र बाँकी छ । त्यस अगाडी भगतले राखेको सुझाव अन्य समुहबाट पनि अपराधी भन्न त्यसरी मिल्ने नमल्निे पार्टी धारणा आउनुपर्ने माग वढन थालेपछि माओवादीको स्थायी समिति बैठक शुरु भएको हो ।
यो पनि पढ्नुहोस्
माओवादी महाधिवेशनमा गिरिराजमणि पोखरेलमाथी संगीन आरोप
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया