आजको मौसमः देशैभर आंशिक बदली, केही ठाउँमा हिमपात
मेरोन्यूज
२०७८ पुष १७ गते ७:४७

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रहने जनाएको छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार राती काठमाडौंको चन्द्रगिरीसहित देशैभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । बुधबार देशका अधिकांश ठाउँमा वर्षा भएको थियो । उक्त वर्षा र हिमपातसँगै चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकामा भने शुक्रबार घाम लागेर केही राहत भएको थियो ।
तराईका जिल्लाहरुमा बाक्लो हुुस्सु लागेको छ । चिसो बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया