गाउँपालिकाका प्रशासकीय अधिकृत जुवाखालबाट समातिए
मेरोन्यूज
२०७८ पुष १८ गते ९:१९

सुर्खेत । जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती जुवाखालबाट समातिएका छन् ।
निमित्त प्रशासकीय अधिकृत घर्तीसहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई प्रहरीले शनिवार विहान पक्राउ गरेको हो । उनीहरुसँगै जुवाखालबाट दुई लाख रुपैयाँ बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित










काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया