माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु
मेरोन्यूज
२०७८ पुष १८ गते ११:४०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा स्थायी समिति बैठक शुरु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
दिँउसो २ वजेसम्म निर्वाचन कार्यतालिका स्थगित गरेर पार्टीको केन्द्रीय समिति सर्वसम्मत बनाउने प्रयासमा लागेका अध्यक्ष प्रचण्डले विभिन्न प्रदेशवाट आएका समावेशी नाममा नेताहरुसँग छलफल गरेका छन् । माओवादीको वन्दशत्र आज दिउँसो १ वजेदेखि शुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन गदैं आज सम्पन्न गर्ने तयारीमा माओवादी जुटिरहेको छ ।
पहिले २९९ सदस्य केन्द्रीय समिति र निर्वाचित भएको केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ । त्यही नेतृत्वका विषयमा छलफल गर्नका लागि अहिले पार्टीको स्थायी समिति बैठक शुरु भएको हो ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया