खस आर्यतर्फ प्रचण्डका भाइ पहिलो नम्बरको केन्द्रीय सदस्य
मेरोन्यूज
२०७८ पुष १८ गते १८:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली वाचन गरिरहेका छन् ।
प्रचण्डले केन्द्रीय सदस्यमा सबैभन्दा पहिला समावेशी समानुपातिक अन्तर्गतको खस आर्य पुरुष तर्फको १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।
समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका केन्द्रीय सदस्यको एक नम्बरमा नारायणप्रसाद दाहाल रहेको प्रचण्डले बताए । नारायणप्रसाद प्रचण्डका भाइ हुन् ।
समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली
नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले
सम्बन्धित
















इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया