आज देशभर सामान्य वर्षा हुने
मेरोन्यूज
२०७८ पुष २३ गते ७:१३

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सामान्य बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र प्रदेश २ का केही स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।
यस्तै, महाशाखाका अनुसार सबै प्रदेशमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने भएको छ ।
आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया