गैरआवासीय राजदूतमा खड्का नियुक्त
मेरोन्यूज
२०७८ पुष २६ गते १८:४२
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ अनुसार उनलाई गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।
सम्बन्धित















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया